Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल दोस्रो सिजन : उद्घाटन खेलमा जनकपुरद्वारा काठमाडौंलाई १३१ रनको लक्ष्य

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १७ : ३५ मा प्रकाशित

एनपिएल दोस्रो सिजन : उद्घाटन खेलमा जनकपुरद्वारा काठमाडौंलाई १३१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई जितका लागि १३१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएपछि काठमाडौंले उक्त लक्ष्य पाएको हो । 

जनकपुरका लागि आसिफ शेखले ५४ रनको योगदान दिए । त्यस्तै मयन यादबले ३४ रनको योगदान दिए भने लाहिरु समारकूनले २२ रनको योगदान दिए । काठमाडौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए । साहब आलम, करण केसी र सन्तोष यादबले १–१ विकेट लिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको