Like us!
Follow us!
Connect us!
Watch us!

चितवन विरुद्ध कर्णालीका पान्चलको अर्धशतक

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १२ : ३८ मा प्रकाशित

चितवन विरुद्ध कर्णालीका पान्चलको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सका प्रियांक प्रान्चालले अर्धशतक बनाएका छन् । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले उनको अर्धशतकको मद्दतमा उत्कृष्ट सुरुवात गरेको हो । 

यो समाचार तयार पार्दासम्म १०.२ ओभरमा कर्णालीले १ विकेट गुमाएर ८२ रन बनाएर खेलिरहेको छ । पा्रन्चाले ५४ रनमा खेलिरहेका छन् भन् माक वाटले २ रनमा उनलाई साथ दिइरहेका छन् । चितवनका लागि सैफ अलीले पहिलो विकेट लिएका छन् । पहिलो खेलमा जनकपुरका आसिफ शेखले पनि अर्धसतकीय पारी खेलेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको