Like us!
Follow us!
Connect us!
Watch us!

चितवन विरुद्ध कर्णालीले पुरा गर्‍यो १०० रन

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १२ : ५१ मा प्रकाशित

चितवन विरुद्ध कर्णालीले पुरा गर्‍यो १०० रन

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन विरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १४.२ ओभरमा १ विकेट गुमाएर ११३ रन बनाएर खेलिरहेको छ । 

उनका लागि प्रियांक प्रान्चालले अर्धशतक बनाएर खेलिरहेका छन् । उनले टोलिका लागि ८२ रन बनाएर खेलिरहेका छन् । मार्क वाटले ८ रन बनाएर खेलिरहेका छन् भने माक्स ओडाउडले २१ रन बनाएर आउट भए ।  चितवनका लागि सैफ अलीले पहिलो विकेट लिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको