नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिनको पहिलो खेलमा चितवनले दोस्रो विकेट लिएको छ । चितवनका लागि रवि बोपाराले दोस्रो सफलता दिलाएका हुन् ।
उनले अर्धशत बनाएका प्रियांक पान्चाललाई आउट गरेका हुन् । उनले ९० रन बनाएर आउट भए । चितवनका लागि सैफ अलीले पहिलो विकेट लिएका थिए ।
यो समाचार तयार पार्दासम्म कर्णालीले २ विकेट गुमाएर १६.५ ओभरमा १२९ रन बनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस