Like us!
Follow us!
Connect us!
Watch us!

‘हामी नेपाली कसैका तलबी नेपाली होइनौ, हामी स्वतन्त्र हौँ’ - अध्यक्ष ओली

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १५ : ४० मा प्रकाशित

‘हामी नेपाली कसैका तलबी नेपाली होइनौ, हामी स्वतन्त्र हौँ’ - अध्यक्ष ओली

नेकपा एमालका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कसैको तलबी नभएको बताएका छन् । विघटित संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

उनले संविधान भन्दा बाहिर बाट भनेको अहिलेको सरकार असंवैधानिक रहेको बताएका छन् । ‘हामी कसैका तलबी नेपाली होइनौ । हामी स्वतन्त्र नेपाली हो,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको