नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा विराटनगर किङ्स र पोखरा एभेजन्र्स भिडिरहेका छन् । टस जिरेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेसँगै विराटनगरले ब्याटिङ गरिरहेको छ ।
पहिले ब्याटिङ गरेको विराटनगरले ५ ओभरमा १ विकेट गुमाएर ४२ रन बनाएर खेलिरहेको छ । उसका मार्टिन गुप्टिल ६ रन र लोकेश बम २४ रन बनाएर खेलिरहेका छन् । आजै भएको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोजले सुखत सुरुवात गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस