Like us!
Follow us!
Connect us!
Watch us!

विराटनगरका लोकेश बमले पनि पुरा गरे अर्धशतक

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १७ : १५ मा प्रकाशित

विराटनगरका लोकेश बमले पनि पुरा गरे अर्धशतक

एनपिएल क्रिकेट अन्तगर्त पोखरा एभेजन्र्स विरुद्धको खेलमा विराटनगर किङ्सका लोकेश बमले पनि अर्धशतक बनाएका छन् । यस अघि मार्टिन गुप्टिलले पनि अर्धशतक प्रहार गरेका थिए । 

यो समाचार तयारपार्दासम्म विराटनगरले ११.२ ओभरमा १ विकेट गुमाएर १३३ रन बनाएर खेलिरहेको छ । उसका लागि लोकेश बमले र गुप्टिलले ६० रन बनाएर खेलिरहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको