Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल–२ : काठमाण्डुविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १६ : ११ मा प्रकाशित

एनपीएल–२ : काठमाण्डुविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै सुदुरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो । 

एनपीएलमा सुदूरपश्चिमले पहिलो खेल खेल्न लागेको हो । काठमाण्डु भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको