नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङ गरिरहेको सुदुरपश्चिमले ३ विकेट गुमाएर जम्मा ४ रन बनाएको हो ।
काठमाण्डूका लागि करण केसी एक्लैले तीन विकेट लिएका छन् । पहिलो ओभरमै २ विकेट लिएका उनले तेस्रो ओभरमा थप एक विकेट लिदै सुदुरपश्चिमलाई धक्या दिएका हुन् ।
एनपीएलमा सुदूरपश्चिमको यो पहिलो खेल हो हो काठमाण्डु भने दोस्रो लेख खेल्दै छ । पहिलो खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस