Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिमलाई चौथो सफलता

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १८ : ५९ मा प्रकाशित

सुदूरपश्चिमलाई चौथो सफलता

एनपिएल क्रिकेट अन्तर्गत काठमान्डू गोर्खाज विरुद्ध सुदूरपश्चिम रोयल्सले चौथो सफलता हासिल गरेको छ । सुदूरका लागि इशाना पाण्डेले चौथो विकेट लिएका हुन् । 

यो समाचार तयार पार्दासम्म काठमाडौंले ११ ओभरमा ४ विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ । यो अवस्थामा काठमान्डूलाई जितका लागि ५४ बलमा ५५ रन आवश्यक छ । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो । उसका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण पारी खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए । दीपेन्द्रले ३७ रनको योगदान दिए । 
बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट लिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको