Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : पहिलो ब्याटिङ गरेको चितवनलाई दोस्रो झट्का

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १६ : ०७ मा प्रकाशित

एनपिएल क्रिकेट : पहिलो ब्याटिङ गरेको चितवनलाई दोस्रो झट्का

नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोज भिडिरहेका छन् । पहिले ब्याटिङ गरेको चितवनले खराव सुरुवात गरेको छ । 

यो समाचार तयार पार्दासम्म चितवनले २ विकेट गुमाएर १७ रन बनाएर खेलिरहेको छ । उसका डेविड मलान र दीपक बोहोरा सस्तैमा आउट भएका छन् । लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान र अभिषेश गौतमले एक एक विकेट लिएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको