Like us!
Follow us!
Connect us!
Watch us!

ओलीले सिठ्ठी फुक्दा २ लाख युवा काठमाडौँ आउने अवस्था सिर्जना गछौँ - एमाले नेता महेश बस्नेत

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०८२, १४ : १८ मा प्रकाशित

ओलीले सिठ्ठी फुक्दा २ लाख युवा काठमाडौँ आउने अवस्था सिर्जना गछौँ - एमाले नेता महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले अब दुई महिनापछि केपी ओलीले सिठ्ठी लगाउँदा दुई लाख तुरुन्तै काठमाडौँ आउने अवस्था बनाउने बताएका छन् ।  नेसनल भोलेन्टियर फोर्स घोषणा सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिठ्ठी फुके मात्रै पनि २ लाख मानिस काठमाडौँ उपस्थिति हुने अवस्था बनाइरहेको बताएका हुन् । 

उनले फोर्स देशव्यापी अभियानका रूपमा अघि बढाइने उल्लेख गर्दै युवाहरूको एक हुने ठाउँ एमालेको भएको बताए । बस्नेतले फोर्सले पार्टी संगठन सुदृढ पार्ने, स्वयंसेवी संरचना विस्तार गर्ने र आगामी राजनीतिक अभियानमा ऊर्जा थप्ने बताएका छन् ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको