Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : पोखराविरुद्ध पावर प्लेमा सुदूरपश्चिमले बनयो ६० रन

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०८२, १६ : ४० मा प्रकाशित

एनपिएल क्रिकेट : पोखराविरुद्ध पावर प्लेमा सुदूरपश्चिमले बनयो ६० रन

नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिडिरहेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले उत्कृष्ट सुरुवात गरेको छ । 

सुदूरले पहिलो पावर प्लेमा विना विकेट ६० रन बनाएको हो । उका लागि जोस ब्राउनले ३६ रन बनाएका छन् भने विनोद भण्डारीले २१ रन बनाएर खेलिरहेका छन् । पहिलो खेलमा सुदूरपश्चिमले काठमान्डूलाई पराजित गरेको थियो भने पोखरा विराटनगरसँग पराजित भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको