Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : कर्णाली विरुद्ध टस हारेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

अर्थ संसार

सोमबार, ०८ मंसिर २०८२, १६ : १८ मा प्रकाशित

एनपिएल क्रिकेट : कर्णाली विरुद्ध टस हारेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेका छन् । 

आजको खेलमा कर्णाली र सुदूरपश्चिमले अघिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरेका छैनन् ।

कर्णाली याक्स  ः सोमपाल कामी (कप्तान), पवन सर्राफ, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल ।

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहोरा, नरेन साउँद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुग्लिजिन, जोस ब्राउन र हरमित सिंह ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको