Like us!
Follow us!
Connect us!
Watch us!

यु–१९ प्रिमियर कपः साउदी अरेबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०८२, ११ : ४१ मा प्रकाशित

यु–१९ प्रिमियर कपः साउदी अरेबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

एसीसी यु–१९ प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा जारी कपमा साउदी अरेबियाविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

डिसेम्बर १ सम्म हुने प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालसहित हङकङ र साउदी अरेबिया छन् । यस प्रतियोगितामा १४ देश सहभागी छन् । शीर्ष ३ देश यू–१९ एशिया कपमा छनोट हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको