एमालेले संसद विघटनविरुद्ध सर्वोच्चमा दियो निवेदन नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ ।
असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिएको जिकिर गर्दैै एमालेले मंगलबार रिट दर्ता गराएको हो । एमाले संसदीय दलको तर्फबाट प्रतिनिधि सभा पुनस्र्थापनाको मागसहित रिट निबेदन दिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस