डिप्रोक्स लघुवित्ते हाल रिक्त रहेका नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । लघुवित्तले चार बर्षे कार्यकालको लागिष् माग गरेको हो ।
लघुवित्तले स्नात्तकोतर तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा ७ बर्षको अनुभव भएको वा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा १० वर्षको अनुभव हासिल गरेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ ।
दरखास्त दिने अन्तिम मितिमा ४० वर्ष पुरा भई ५८ वर्ष ननाघेको हुनु सूचनामा उल्लेख गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस