Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट सिजन २ : लुम्बिनी विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै काठमाडौँ

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०८२, १६ : २८ मा प्रकाशित

एनपिएल क्रिकेट सिजन २ : लुम्बिनी विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजपछि काठमान्डूले पहिले ब्याटिङ गर्ने भएको हो । 

यो लुम्बिनीको यो तेस्रो खेल हो भने काठमाडौंको चौथो खेले हो । यअसघिका दुई खेलमा लुम्बिनीले एक खेलमा जित निकालेको थियो भने एकमा पराजित भएको थिया । काठमान्डूले यसअघिका दुई खेल हारेको छ भने एक खेल जितेको छ । जनकपुर बोल्ट्ससँग जितेको काठमाडौँले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हारेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको