माउन्टेन इनर्जी नेपाल लिमिटेडको बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैंठकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यो आधारमा कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले मात्रै आगामी साधारणसभामा भाग लिन पाउने छन् । कम्पनीले १२ औँ वार्षिक साधारणसभा मंसिर २९ गतेका लागि घोषणा गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस