Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा संशोधन, लाभांश वितरणमा लाग्ने कर कम्पनीले व्यहोर्नु पर्ने

अर्थ संसार

सोमबार, ०८ मंसिर २०८२, १६ : ५७ मा प्रकाशित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकामा संशोधन, लाभांश वितरणमा लाग्ने कर कम्पनीले व्यहोर्नु पर्ने

नेपाल धितापत्र बोर्डले धितोप निष्काशन तथा बाँडफाँड निर्देशिका २०८२ मा संशोधन गरेको छ । बोर्डले निर्देशीकामा १० औँ संशोधन गर्दै बोर्डमा धितोपत्र दर्ता गरेका संगठित संस्थाहरुले सेयरधनीलाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांश बाट मिलान गरि भुक्तानी गर्नु पर्ने व्यवस्था गरेको हो । 


 

69243dab7baa0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको