Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, १२ : ०४ मा प्रकाशित

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेको छ । १ मंसिरमा निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको थियो । 

मंगलबारसम्म ८० वटा दलले दल दर्ता गरिसकेका छन् । आजसम्म दल दर्ता गर्ने दलले आगामी फागुन २१ मा हुने चुनावमा भाग लिन पाउँछन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको