जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये अझै ४ हजार ८५७ जना अझै फरार रेको छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् ।
उनीहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको गृहमन्त्री अर्यालले जानकारी दिए । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस