Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : जनकपुर विरुद्ध टस जितर पहिले ब्याटिङ गर्दै पोखरा

अर्थ संसार

विहीबार, ११ मंसिर २०८२, १६ : १२ मा प्रकाशित

एनपिएल क्रिकेट : जनकपुर विरुद्ध टस जितर पहिले ब्याटिङ गर्दै पोखरा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ सुरु गरेको छ । एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । 

पोखरा एभेन्जर्सले आज एक परिवर्तन गरेको छ । अभिषेक तिवारीको स्थानमा तृतराज दास पहिलो रोजाइमा परेका छन् । जनकपुरले भने आज तीन परिवर्तन गरेको छ । लाहिरु मिलान्था, संगिथ कुरे र आदित्य महताको स्थानमा आज वाने माज सादाकत, वायने पार्नेल र शुभ कंसाकार पहिलो रोजाइमा खेल्दैछन् ।

यी दुवै टोलीले यसअघि दुई÷दुई खेल खेलेका छन् । दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको