Like us!
Follow us!
Connect us!
Watch us!

भिजन लुम्बिनी ऊर्जाका सेयरधनीको हात खाली

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, १० : ३४ मा प्रकाशित

भिजन लुम्बिनी ऊर्जाका सेयरधनीको हात खाली

भिजन लुम्बिनी उर्जा कम्पनीले आफ्ना सेयरधनीहरुको हात खाली बनाएका छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामि वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको