भिजन लुम्बिनी उर्जा कम्पनीले आफ्ना सेयरधनीहरुको हात खाली बनाएका छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामि वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस