भक्तपुरको गुण्डुमा नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीको निवास ‘ओली’ कुटीको शिलान्यास गरिएको छ । ओली पत्ती राधिका शाक्यले कुटीको शिलान्यास गरेकी हुन् ।
एमाले नेता मेहश बस्नेतले फेसबुकमा शिलान्यासको फोटो सार्वजनिक गरेर भवन निर्माणको काम सुरु भएको र तीब्र गतिमा काम अघि बढ्दै गएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन ‘ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ । आज राधिका आमाद्वारा शिलान्यास सम्पन्न भयो। अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस