Like us!
Follow us!
Connect us!
Watch us!

संसद विघटनविरुद्ध कांग्रेसले पनि गरायो सर्वोच्चमा रिट दर्ता, पुस २ गतेलाई पेसी

अर्थ संसार

मंगलबार, २३ मंसिर २०८२, १६ : ५४ मा प्रकाशित

संसद विघटनविरुद्ध कांग्रेसले पनि गरायो सर्वोच्चमा रिट दर्ता, पुस २ गतेलाई पेसी

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता भएको छ । विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ र अन्य केही  सांसदका तर्फबाट वारेस रहेका श्रवणकुमार श्रेष्ठले आइतबार सर्वोच्चमा रिट दिएका थिए । 

उक्त रिटलाई सर्वोच्चले आज दर्ता गर्दै पेसी समेत तोकेको छ । सर्वोच्चले यसको पेसी पुस २ गतेका लागि तोेकेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको