Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तले घोषण गर्यो लाभांश, नगद र बोनस कति ?

अर्थ संसार

विहीबार, २५ मंसिर २०८२, १० : १९ मा प्रकाशित

डिप्रोक्स लघुवित्तले घोषण गर्यो लाभांश, नगद र बोनस कति ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ।  

कम्पनीले आज मंसिर २५ गते बिहान ८:३० बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

 प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको