Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से

अर्थ संसार

विहीबार, २५ मंसिर २०८२, १० : ५६ मा प्रकाशित

प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.९२ अंकले घटेर २६०८.१० विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने १८ कम्पनीको बढेको छ । त्यस्तै ४ वटाको भने यो सेसनमा स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०५ अंकले घटेर ४४६.१३ विन्दुमा पुगेको छ । 

आजको प्रि ओपन सेसनमा ५९ कम्पनीका ३४ हजार ६४ कित्ता सेयर ९० पटक खरिद बिक्री हुँदा १ करोड ४३ लाख १ हजार ६२५ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको