आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
योसँगै सेयरधनीहरुले अब कुनै पनि प्रकारको लाभांश पाउने छैनन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस