नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु निर्णायक राष्ट्रिय शक्ति बन्दै अगाडि बढेको बताएका छन् । शुक्रबार नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई भक्तपुरमा सम्बोधन गदैै उनले यस्तो बताएका हुने ।
‘अब निर्णायक राष्ट्रिय शक्तिकासाथ अगाडि बढ्ने गरी हामी अगाडि बढिसकेका छौँ,’ उनले भने । उनले एमाले जबज अनुसार अगाडि बढेको समेत बताए । ‘हामीसँग जबज छ, समृद्धि नेपाल र सुखी नेपालको गन्तव्य तय गरेर अघि बढिसकेका छौँ,’ ओलीले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस