Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड ईदी मर्दीको लाभांश घोषणा,नगद र बोनस कति ?

अर्थ संसार

सोमबार, २९ मंसिर २०८२, १० : १८ मा प्रकाशित

युनाइटेड ईदी मर्दीको लाभांश घोषणा,नगद र बोनस कति ?

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो लाभांश आगामी १६ औँ वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गरिने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको