Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

अर्थ संसार

सोमबार, २९ मंसिर २०८२, १० : ५६ मा प्रकाशित

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२९ अंकले घटेर २५९३.५७ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०८ अंकले बढेर ४४५.५९ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको घटेको छ । त्यस्तै आज ४ कम्पनीको सेयर मूल्य उक्त सेसनमा स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा ३९ कम्पनीका ९ हजार ९०० कित्ता सेयर ५३ पटक खरिद बिक्री हुँदा १ करोड २२ लाख ५३६ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको