Like us!
Follow us!
Connect us!
Watch us!

अबको बजार कता ? (अन्तर्वार्ता)

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, १३ : १६ मा प्रकाशित

सेयर बजालका लगानीकर्ता तथा इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले लगानीकर्ताको मनोबल बढ्नका लागि पोलिसी राम्रो हुनु पर्ने बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा उनले पोलिसी राम्रो भएको खण्डमा लगानीकर्ताको मनोबल बढ्ने बताएका हुन् ।

उनले अहिले सेयर बजारमा २५ प्रतिशत मात्रै जोखिम रहेको पनि बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको