नासा सेक्युरिटीज कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ११३.७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यस ब्रोकर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र ८७.७० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस