लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को सञ्चालक समितिका सदस्य अशोक कुमार अग्रवालले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी विशाल ग्रुप लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका अग्रवालले दिएको राजीनामा कम्पनीका हुन् ।
उनको राजीनामा पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस