नेपाल धितोपत्र बोर्डले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नका लागि अनुमति दिएको छ । ८.२५ प्रतिशत लाभांश दर रहेको उक्त अग्राधिकार सेयर जारी गर्नका लागि बोर्डले आज अनुमति दिएको हो ।
उक्त अग्राधिकार सेरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । यो अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस