जीवन विकास लघुबित्त बित्तिय संस्था लिमिटेडको ७ औँ बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले पुस २९ गते कटहरी मोरङमा बस्ने भएको हो ।
साधारणसभामा सञ्चाकक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रतिबेदन माधि छलफल गरि पारित गर्नेछ, लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१/०८२ को वासलत, नाफा, नोक्सान हिसाबर नगद प्रवाह विवरण पास गर्नेछ ।
साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको चुक्ता पुँजी १ अर्व ५३ करोड ६१ लाख ७१ हजार ५ सय ४६ को १४ प्रतिशतले हुने २१ करोड ५० लाख ६४ हजार १६ रुपैया बराबरको बोनस सेयर विरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस