Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सेयर बजार बन्द रहने

अर्थ संसार

बुधबार, ०९ पुस २०८२, १६ : १३ मा प्रकाशित

बिहीबार सेयर बजार बन्द रहने

भोलि सेयर बजार बन्द हुने भएको छ । सरकारले ‘क्रिसमस डे’ का दिन सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द रहने भएको हो । 

अब सेयर बजार आइतबार मात्र खुला हुने छ । क्रिसमसको दिन सार्वजनिक बिदा भएपनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालन रहने जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको