Like us!
Follow us!
Connect us!
Watch us!

बीपीएलको उद्घाटन खेलमा सन्दीप आवद्ध टोलिको विजयी सुरुवता, सन्दीपले दिए २ विकेट

अर्थ संसार

शुक्रबार, ११ पुस २०८२, १९ : ५६ मा प्रकाशित

बीपीएलको उद्घाटन खेलमा सन्दीप आवद्ध टोलिको विजयी सुरुवता, सन्दीपले दिए २ विकेट

बंगलादेश प्रिमियर लिग (बीपीएल) को उद्घाटन खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा सल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो । 

बलरहरु फिक्का रहेको लेखमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । उनले टोलिका लागि २ विकेट लिए । जितका लागि १९१ रनको लक्ष्य पाएको टोलिले २ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।  राजशाहीका कप्तान नाजमुल हुसैन सान्टोले उत्कृष्ट शतक प्रहार गरे । उनले ६० बलमा अविजित १०१ रन बनाए । मुस्फिकर रहिमले अर्धशतक बनाए । सिल्हेट टाइटन्सले पहिले ब्याटिङ गर्दै १९० रन बनाएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको