Like us!
Follow us!
Connect us!
Watch us!

कलश स्टकले ८ दिने निःशुल्क अनलाइन सेयर तालिम दिदै

अर्थ संसार

सोमबार, १४ पुस २०८२, १६ : ५० मा प्रकाशित

कलश स्टकले ८ दिने निःशुल्क अनलाइन सेयर तालिम दिदै

कलश स्टक मार्केट (ब्रोकर नं. ७४) ले लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क ८ दिने अनलाइन सेयर तालिम सञ्चालन गर्ने भएको छ। तालिम २०८२ पौष १९ देखि २६ गतेसम्म (३–१० जनवरी २०२६) सञ्चालन हुनेछ।

प्राविधिक तथा आधारभूत विश्लेषणमा केन्द्रित तालिम हरेक दिन साँझ ६ देखि ८ बजेसम्म हुनेछ। तालिमको सहजीकरण AQN World का CEO अशोक कुमार शाह ले गर्नेछन्। इच्छुकले ९७६७४७९९३२ मा सम्पर्क गरी सहभागी हुन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको