Like us!
Follow us!
Connect us!
Watch us!

शंकर पोखरेल दाङ–२ बाटै चुनाब लड्ने

अर्थ संसार

आइतबार, ०४ माघ २०८२, २१ : ४२ मा प्रकाशित

शंकर पोखरेल दाङ–२ बाटै चुनाब लड्ने

नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ बाटै उम्मेदवार बन्ने निश्चित भएको छ । यही क्षेत्रबाटै पोखरेलले चुनाव लड्दै आएका छन् । शनिबारको सचिवालय बैठकले भने पोखरेललाई यो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको थिएन ।

उपमहासचिव लेखराज भट्टले निर्णय सुनाउँदा दाङ–२ मा अध्यक्ष केपी शर्मा ओलीले पछि टुंगो लगाउने बताएका थिए । तर, आज यही क्षेत्रबाट महासचिव पोखरेल उम्मेदवार बन्ने टुंगो लागेको स्रोतले जनायो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको