शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । पुनले राजीनामा दिएको जानकारी अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत् दिएका हुन् ।
पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको खनालले फेसबुकमार्फत जानकारी दिएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस