Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं–३ मा कुलमानले गराए उम्मेदारी दर्ता

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, १५ : २७ मा प्रकाशित

काठमाडौं–३ मा कुलमानले गराए उम्मेदारी दर्ता

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गराएका छ्न् । सुशीला कार्की नेतृत्वको सरकारमा उर्जामन्त्री समेत रहेका घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्झौता हुन नसेपछि आफ्नै नेतृत्वको उनेपाबाट चुनाव लडिरहेका छन् । 

नेपाल विघुत प्राधिकरणमा दुई कार्याकाल गरेका कुलमान आफुले गरेको कामले जनता माझ लोकप्रिय बनेका हुन् । उनी पहिलो पटक चुनाव लडिरहेका छन् । उक्त क्षेत्रमा नेकपा (एमाले) का रामेश्वर फुयाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजुनाथ पाण्डे पनि उम्मेदवार छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको