राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता शिशिर खनालले काठमाडौं–६ मा उम्मेदवारी दर्ता गरेका छन् । गत निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । चुनाव जितेपछि केही समय शिक्षा तथा प्रविधिमन्त्री भएर पनि काम गरे ।
खनालको उम्मेदवारीलाई असनकी युवा महिला उद्यमी शैलेजा कसाजुले प्रस्तावक रहेकी छन् भने तारकेश्वरका युवा अभिषेक थापा समर्थक बसेका छन् । समर्थक थापा जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते घाइते भएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस