Like us!
Follow us!
Connect us!
Watch us!

रौतहट-४ मा ऋषि धमलाको उम्मेदवारी दर्ता

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, २१ : ०९ मा प्रकाशित

रौतहट-४ मा ऋषि धमलाको उम्मेदवारी दर्ता

पत्रकार ऋषि धमला राजनीतिमा प्रवेश गरेका छन्। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आम जनता पार्टीबाट उम्मेदवारी दिएका छन्।

धमलाले रौतहट-४ बाट उम्मेदवारी दिएका हुन्। आम जनता पार्टीका अध्यक्ष प्रभु साह रहेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको