Like us!
Follow us!
Connect us!
Watch us!

पब्लिक डिबेटका लागि तयार छौं - ओली

अर्थ संसार

आइतबार, ११ माघ २०८२, १० : २४ मा प्रकाशित

पब्लिक डिबेटका लागि तयार छौं - ओली

नेकपा एमालेका मध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नयाँ दलहरूसँग पब्लिक डिबेटका लागि तयार भएको बताएका छन्।

प्रतिनिधिसभा निर्वाचन नजिकिंदै गर्दा चुनावमा होमिएका पुराना तथा नयाँ दलहरूबीच एउटै मञ्चमा उभिएर पब्लिक डिबेट गर्नु पर्ने माग बढ्दै गएको समयमा केपी शर्मा ओलीले आफू त्यसका लागि तयार भएको बताएका हुन्। उनले सामाजिक सञ्जाल फेसबूकमा यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको भन्दै आफू नयाँ पार्टीका प्रमुखहरूसँग एउटै मञ्चमा उभिएर परस्परमा डिबेट गर्न तयार भएको प्रतिक्रिया दिएका हुन्।

ओलीले लेखेका छन्,

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको