Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य

अर्थ संसार

आइतबार, ११ माघ २०८२, १० : ४८ मा प्रकाशित

हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य

हिमालयन पावर पार्टनर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मुन्ना शाक्य नियुक्त भएका छन् ।

कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीईओ नियुक्त गरेको हो ।


 

6975a45bc3196.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको