Like us!
Follow us!
Connect us!
Watch us!

पुवा २ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन शुरु

अर्थ संसार

आइतबार, ११ माघ २०८२, ११ : ४२ मा प्रकाशित

पुवा २ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन शुरु

पिपुल्स पावर लिमिटेडले सञ्चालन गर्दै आएको ४.६ मेगावट क्षमताको पुवा २ जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन थालनी गरेको छ ।

गत असोज १८ गतेदेखिको अविरल वर्षाका कारण आयोजनामा पूर्ण रुपमा प्रभावित बनेर बन्द भएको सो आयोजनाले माघ ९ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो ।


 

6975b12d1b9e1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको