Like us!
Follow us!
Connect us!
Watch us!
उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी

फोरम सरकारमा सहभागी हुने

मंगलबार, २२ फागुन २०७४, १३ : ०२ मा प्रकाशित

फोरम सरकारमा सहभागी हुने

अर्थ संसार, काठमाडौं– केपी ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

फोरम पदाधिकारीहरुको मंगलबार विहान बसेको बैठकले सरकारमा सहभागि हुने निर्णय गरेको हो ।

नेताहरुका अनुसार आजै वाम गठबन्धन र फोरमबीच सहमति गर्ने तयारी छ । फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ । यता, वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको